बुधबार, चैत्र २०,२०८१ 12:32:12
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:32:12
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ६१ करोड २८ लाखको खरिद भएको छ भने ६७ करोड ५६ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३१ करोड ९९ लाखको खरिद भएको छ भने ३२ करोड ५४ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिमिटजबाट २९ करोड ६९ लाखको खरिद भएको छ भने ३३ करोड ४७ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २४ करोड ९१ लाखको खरिद भएको छ भने २७ करोड २२ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २०  करोड ९३ लाखको खरिद भएको छ भने २९ करोड ७८ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २४ करोडको खरिद भएको छ भने २२ करोड ७२ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौ स्थानमा रहेको एबीसी सेक्यूरिटिज २२ करोड ७९ लाखको खरिद भएको छ भने २२ करोड ६८ लाखको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट २३ करोड २६ लाखको खरिद भएको छ भने १८ करोडको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट २१ करोड ४२ लाख खरिद भएको  छ भने १९ करोड ४१ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट १७ करोड २६ लाखको खरिद भएको छ भने २१ करोड ७६ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.