बुधबार, चैत्र २०,२०८१ 12:39:13
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:39:13
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५९ करोड ६९ लाखको खरिद भएको छ भने ५६ करोड ३७ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरिलय सेक्युरिटिजबाट ३३ करोड १२ लाखको खरिद भएको छ भने ३३ करोड ६५ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३१ करोड ३६ लाखको खरिद भएको  छ भने ३३ करोड ३४ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३१ करोड ७४ लाखको खरिद भएको  छ भने ३२ करोड १८ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २५ करोड ६२ लाखको खरिद भएको छ भने ३० करोड ५५ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २५ करोड ६४ लाखको खरिद भएको छ भने २८ करोड ९० लाखको बिक्री भएको छ ।  

सातौ स्थानमा रहेको हातेमालो फाइनान्सबाट २३ करोड ४३ लाखको खरिद भएको छ भने २९ करोड ५० लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौ स्थानमा एबीसी सेक्यूरिटिजबाट २७ करोड ५९ लाखको खरिद भएको छ भने १५ करोड ८४ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट २३ करोड ८६ लाखको खरिद भएको छ भने १९ करोड ३३ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट २२ करोड ४० लाखको खरिद भएको छ भने २० करोड ७८ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.