सोमबार, फाल्गुन ४,२०८२ 10:12:11
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:12:11
Bizshala
Global IME Bank Limited

सर्वसाधारणका लागि मल्टीपर्पस फाइनान्सको २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सर्वसाधारणका लागि मल्टीपर्पस फाइनान्सको २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Shivam Cement

काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ५४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो सेयर  खरिदका लागि जोसुकै कम्पनी,व्यक्ति तथा संघसंस्थाहरुले खरिद आवेदन दिन पाउनेछन् । यसअघि कम्पनीका विद्यमान संस्थापकका लागि ३५ दिने सूचना जारी गरिएकोमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.