मल्टीपर्पस फाइनान्सका सञ्चालक ढुङ्गानाको राजीनामा स्वीकृत
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडका सञ्चालक गेहनाथ ढुङ्गानाको राजीनामा स्वीकृत भएको छ । कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

