काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडका सञ्चालक गेहनाथ ढुङ्गानाको राजीनामा स्वीकृत भएको छ । कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
ढुङ्गानाले आफ्नो व्यक्तिगत कारणवश सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।