काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार शर्मा नियुक्त भएका छन् । माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई एक वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।