खर्च नियन्त्रणले नेपाल वेयरहाउजिङको घाटा उल्लेख्य घट्यो, आम्दानीमा भने संकुचन
काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खर्च व्यवस्थापनमा उल्लेख्य सुधार गर्दै घाटा घटाउन सफल भएको छ। यद्यपि, कम्पनीको सञ्चालन आम्दानीमा आएको तीव्र गिरावटले समग्र वित्तीय प्रदर्शनमा दबाब कायमै रहेको देखिन्छ।कम्पनीले समीक्षा अवधिसम्म २ करोड ९ लाख रुपैयाँ घाटा व्यहोरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको ५ करोड ७४ लाख...

