Bizshala
  • शनिबार, पुष २६,२०८२ 03:25:13
Bizshala
Global IME Bank Limited

नेपाल वेयरहाउजिङको आम्दानी २००३% ले बढ्यो ,अझै ५.५८ करोड घाटामा

Hyundai Nepal
नेपाल वेयरहाउजिङको आम्दानी २००३% ले बढ्यो ,अझै ५.५८ करोड घाटामा
Shivam Cement

काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटेड ५ करोड ५८ लाख रुपैयाँ घाटामा रहेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म यो घाटा व्यहोरेको हो । अघिल्लो आवको सोही अवधिसम्म पनि संस्था ५ करोड ८५ लाख घाटामा थियो ।  

कम्पनीको आम्दानी २००३.३३ प्रतिशतले बढेको छ । कम्पनीले चौथो त्रैमाससम्म ३१ करोड ४० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीको आम्दानी १४ लाख ९२ हजार मात्रै थियो ।  

CG Motors
Bizshala
Garima Development Bank

यो अवधिमा कम्पनीको खर्च बढेको छ । कम्पनीको प्रत्यक्ष सञ्चालन खर्च २८ करोड ८० लाख, कर्मचारी खर्च १ करोड ३७ लाख, अन्य खर्च ६७ लाख ७५ हजार र वित्त खर्च ४ करोड ६८ लाख रुपैयाँ रहेको छ । ६८ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १४ करोड ८९ लाख र कुल चालु दायित्व २१ करोड २२ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.१३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ७४.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १११.३२ रुपैयाँले ऋणात्मक कायम भएको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.