काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले घरजग्गा खरिद गरेको छ । कम्पनीले वरगदवा (९, तौलिहवा कपिलवस्तु स्थित कित्ता नं १९०७ को क्षेत्रफल ०(१(८(२ (बि. क. (धु. क.) को जग्गा र उक्त जग्गामा बनेको ९७५२.०८ ब.मि. को २.५ तल्ला घर समेत खरिद गरेको हो ।
कम्पनीले स्वः प्रयोजनको लागि सो घरजग्गा खरिद गरेको जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।