गुहेश्वरी मर्चेन्ट बैंकिङका सीईओ अधिकारीको राजीनामा स्वीकृत, कामु सीईओको जिम्मेवारी प्रधानलाई
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) तोयराज अधिकारीको राजीनामा स्वीकृत भएको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

