काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङको सञ्चालक रेश्मा श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । चैत २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेहो हो ।
उनको राजीनामा सोही दिनदेखि लागू हुनेगरी स्वीकृत भएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।