सोमबार, फाल्गुन ११,२०८२ 12:01:22
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 12:01:22
Bizshala
Global IME Bank Limited

गुहेश्वरी मर्चेन्ट बैंकिङको सीईओमा अधिकारी नियुक्त

गुहेश्वरी मर्चेन्ट बैंकिङको सीईओमा अधिकारी नियुक्त
Shivam Cement

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा जलज कुमार अधिकारी नियुक्त भएका छन् । फागुन ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उनलाई फागुन ११ गतेबाट लागू हुनेगरी उक्त जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ । यसअघिका कम्पनीका सीईओ तोयराज अधिकारीले राजीनामा दिएपछि कम्पनीको सीईओ पद रिक्त थियो ।

माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तोयराज अधिकारीको राजीनामा स्वीकृत गरेको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैठकले कम्पनीकी सहायक महाप्रबन्धक अर्चना प्रधानलाई कम्पनीको कामु सीईओको जिम्मेवारी प्रदान गरेको थियो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.