बिहीबार, असार ११,२०८३ 05:50:52
Bizshala
  • बिहीबार, असार ११,२०८३ 05:50:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा ढुङ्गेल नियुक्त

Laxmi Sunrise Bank Limited
एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा ढुङ्गेल नियुक्त

काठममाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा जगन्नाथ ढुङ्गेल नियुक्त भएका छन् । फागुन ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गेललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उनी संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका हुन् । बैठकले यसअघिका संस्थापक सेयरधनी अमित कुमार अग्रवालको राजीनामा पछि रिक्त रहेको स्थानमा  ढुङ्गेललाई सञ्चालक नियुक्त गरेको हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकले बैंकका हाल कायम संस्थापक सेयरधनीहरुमध्ये सञ्चालक हुन लिनुपर्ने न्युनतम सेयर कित्ता धारण गरि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १६ को उपदफा १ तथा नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा अनुभव सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिम तोकिएको योग्यता पुरा भएका जगन्नाथ ढुङ्गेललाई सञ्चालक नियुक्त गरेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.