बुधबार, चैत्र २०,२०८१ 01:02:45
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:02:45
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्सेमा कारोबार भएका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ८३ करोड ६५ लाखको खरिद भएको छ भने ७५ करोड ४१ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४६ करोड ८५ लाखको खरिद भएको छ भने ४८ करोड ५६ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३८ करोड ९४ लाखको खरिद भएको छ भने ४३ करोड ९२ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजिटबाट ३८ करोड २८ लाखको खरिद भएको छ भने ४२ करोड ९१ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३६ करोड १० लाखको खरिद भएको छ भने ४० करोड ८२ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट ३६ करोड २३ लाखको खरिद भएको छ भने २८ करोड ५४ लाखको बिक्री भएको छ ।  

सातौ स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट ३० करोड ३९ लाखको खरिद भएको छ भने २९ करोड १३ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २६ करोड ४५ लाखको खरिद भएको छ भने ३२ करोड ३९ लाखको बिक्री भएको छ ।  

नबौं स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजबाट ३७ करोड ६८ लाखको खरिद भएको छ भने १७ करोड ३८ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट २४ करोड १७ लाखको खरिद भएको छ भने २६ करोड १९ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.