बुधबार, चैत्र २०,२०८१ 01:05:08
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:05:08
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौं । आजका शीर्ष १० ब्रोकरहरुमा नासा सहित ६ वटा ब्रोकरहरुबाट  उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  

आज  नासा सेक्यूरिटिजबाट  १ अर्व माथिको कारोबार भएको छ । यो ब्रोकरबाट १५ करोड बढीको म्याचिङ पनि भएको देखिन्छ ।  

नासा सेक्यूरिटिजबाट आज ६० करोड ९० लाखको खरिद हुन्छ भने ५४ करोड ६२ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३७ करोड ८० लाखको खरिद भएको छ भने ३३ करोड ५६ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३४ करोड ७५ लाखको खरिद ३६ करोड २७ लाखको बिक्री भएको छ ।  

चौथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३५ करोड ६३ लाखको खरिद भएको छ भने ३४ करोड ३९ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २६ करोड २३ लाखको खरिद भएको छ भने ३६ करोड ४० लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट ३५ करोड ७३ लाखको खरिद भएको छ भने २४ करोड ४५ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौं स्थानमा रहेकमो भृकुटी स्टक डिलरबाट २२ करोड २७ लाखको खरिद भएको छ भने ३६ करोड १३ लाखको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजबाट ३८ करोड १७ लाखको खरिद भएको छ भने १६ करोड २१ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २४ करोड ५४ लाखको खरिद भएको छ भने २८ करोड ३४ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट २७ करोड ४८ लाखको खरिद भएको छ भने २० करोड ६७ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.