सोमबार, असार २,२०८२ 11:11:25
  • सोमबार, असार २,२०८२ 11:11:25
Global IME Bank Limited

नेपाल राष्ट्र बैंकबाट सम्पदा लघुवित्तको लाभांशरहितको वित्तीय विवरण स्वीकृत

Hyundai Nepal
नेपाल राष्ट्र बैंकबाट सम्पदा लघुवित्तको लाभांशरहितको वित्तीय विवरण स्वीकृत
Nabil Bank Limited

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाद्वारा पेश गरिएको वित्तीय विवरण नेपाल राष्ट्र बैंकले फागुन १८ गते स्वीकृत गरेको हो ।  

संस्थाको गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकले गत असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गरी सोको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको थियो ।  यस्तै उक्त बैठकले गत आर्थिक वर्षका सेयरधनीहरुलाई लाभांश नदिने निर्णय समेत गरेको थियो ।  

उक्त विवरण फागुन १२ गते केन्द्रीय बैंकसमक्ष पेश गरिएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.