सोमबार, पुष ८,२०८१ 07:15:43
IME remit
  • सोमबार, पुष ८,२०८१ 07:15:43
सम्पदा लघुवित्तको २.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सम्पदा लघुवित्तको २.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुकोनाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  संस्थाका संस्थापक सेयरधनीलाई उक्त संस्थापक सेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम बिक्रीमा राखिएको संस्थाले जनाएको छ । यदि कुनै संस्थापक...

कारोबार खुलेकै दिन सम्पदा लघुवित्तको सेयरमूल्यमा अपर सर्किट
STOCK MARKET

कारोबार खुलेकै दिन सम्पदा लघुवित्तको सेयरमूल्यमा अपर सर्किट

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा कारोबार खुलेकै दिन अपर सर्किट लागेको छ ।  आज कारोबार खुलेको ५ मिनेटमा नै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयरमूल्य १०५ रुपैयाँले बढेर प्रतिकित्ता ११ सय ६२ रुपैयाँ कायम भएको छ ।  मर्जरपश्चात कायम भएको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आजदेखि खुलेको थियो ।  

सम्पदा लघुवित्तको सेयर कारोबार आजदेखि हुने, ओपनिङ रेञ्ज कति ?
STOCK MARKET

सम्पदा लघुवित्तको सेयर कारोबार आजदेखि हुने, ओपनिङ रेञ्ज कति ?

काठमाण्डौ । मर्जरपश्चात कायम भएको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आजदेखि हुने भएको छ । कम्पनीको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भभएसँगै आजदेखि दोस्रो बजार कारोबार सुरु हुन लागेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)) को साउन ३१ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको...

सबैको र साधना लघुवित्त मर्ज भएर बनेको सम्पदा लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारदेखि कारोबारमा आउने
STOCK MARKET

सबैको र साधना लघुवित्त मर्ज भएर बनेको सम्पदा लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारदेखि कारोबारमा आउने

काठमाण्डौ । मर्जरपश्चात कायम भएको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) को साउन ३१ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो ।  यससँगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको छ ।...

सम्पदा लघुवित्तको सीईओमा केशव कुमार पौडेल नियुक्त
STOCK MARKET

सम्पदा लघुवित्तको सीईओमा केशव कुमार पौडेल नियुक्त

काठमाण्डौ । साविकको साधना लघुवित्त तथा सबैको लघुवित्तको मर्जरबाट बनेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा केशव कुमार पौडेल नियुक्त भएका छन् । संस्थाको साउन १ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गरेको हो ।  उनलाई संस्थाको सीईओसँगै कम्पनी सचिवको जिम्मेवारी समेत प्रदान गरिएको छ । पौडेल साविकको सबैको लघुवित्त...

साधना र सबैको लघुवित्तले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने
STOCK MARKET

साधना र सबैको लघुवित्तले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने

काठमाण्डौ । मर्जमा गएका साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरपश्चात बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट दुवै संस्थाले एकीकृत कारोबार गर्न लागेका हुन् ।  यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।  एकीकृत कारोबार सुरु गर्दा डेटा...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.