काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेललाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरिएको छ ।
भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।