काठमाण्डौ । साताको पहिलो कारबोर दिन शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।
नासा सेक्यूरिटिजबाट आज सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६२ करोडको खरिद भएको छ भने ६९ करोड ४८ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४२ करोडको खरिद भएको छ भने ३९ करोड ५१ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३७ करोड १९ लाखको खरिद भएको छ भने ३४ करोड ७८ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३२ करोड ८० लाखको खरिद भएको छ भने ३६ करोड ४० लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको भृकुटी स्टक डिलरबाट ३१ करोड ४३ लाखको खरिद भएको छ भने २८ करोड ७९ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २६ करोड ३१ लाखको खरिद भएको छ भने ३३ करोड ४२ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको दीप शिखाधितोपत्रबाट २७ करोड १८ लाखको खरिद भएको छ भने २६ करोड ९८ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २६ करोड ४१ लाखको खरिद भएको छ भने २५ करोड ८० लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट ३३ करोड १८ लाखको खरिद भएको छ भने १७ करोड ३६ लाखको बिक्री भएको छ ।
दशौ. स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २२ करोड ९६ लाखको खरिद भएको छ भने २६ करोड ६९ लाखको बिक्री भएको छ ।