काठमाण्डौ । आजका उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट खरिद भएको छ ।
आज भृकुटी स्टक डिलरबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७९ करोड ७६ लाखको खरिद भएको छ भने ३९ करोड १२ करोडको बिक्री गरेको छ ।
दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ४३ करोड ५६ लाखको खरिद भएको छ भने ५३ करोडको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २४ करोड ९२ लाखको खरिद गरेको छ भने ३७ करोड ४५ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २९ करोड ९० लाखको खरिद भएको छ भने २६ करोड ७६ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २८ करोड ६१ लाखको खरिद भएको छ भने २७ करोड ८६ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २४ करोड २२ लाखको खरिद भएको छ भने २६ करोड १८ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १९ करोड १७ लाखको खरिद भएको छ भने २५ करोड ७८ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको अनलाइन सेक्यूरिमिटजबाट १७ करोड ९९ लाखको खरिद भएको छ भने २५ करोड ७८ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १९ करोड ५१ लाखको खरिद भएको छ भने २२ करोड ३८ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजबाट २४ करोड ४० लाखको खरिद भएको छ भने १३ करोड २९ लाखको बिक्री भएको छ ।