काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५० करोड ६७ लाखको खरिद भएको छ भने ५० करोड ४२ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको भृकुटी स्टक डिलरबाट ५६ करोड ८६ लाखको खरिद भएको छ भने २१ करोड ५६ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २७ करोड १२ लाखको खरिद भएको छ भने ३६ करोढ ४५ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २२ करोड ९० लाखको खरिद भएको छ भने ३१ करोड ९१ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २४ करोड ८८ लाखको खरिद भएको छ भने २८ करोड ५४ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको भिजन सेक्यूरिटिज २४ करोड १७ लाखको खरिद भएको छ भने २५ करोड १७ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २३ करोडको खरिद भएको छ भने २३ करोड ४६ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट २९ करोड ४५ लाखको खरिद भएको छ भने १५ करोड ४५ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट २० करोड ८७ लाखको खरिद भएको छ भने २२ करोड २७ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १९ करोड ९७ लाखको खरिद भएको छ भने २२ करोड ३२ लाखको बिक्री भएको छ ।