काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट खरिद भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३६ करोड ७९ लाखको खरिद भएको छ भने ४२ करोडको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १८ करोड ३२ लाखको खरिद भएको छ भने २२ करोड २५ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १७ करोड २४ लाखको खरिद भएको छ भने २१ करोड ७२ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १८ करोड ७० लाखको खरिद भएको छ भने १९ करोड ९७ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २० करोड ७५ लाखको खरिद भएको छ भने १७ करोड ६६ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १८ करोड १६ लाखको खरिद भएको छ भने १८ करोड ७३ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको भृकुटी स्टक डिलरबाट २१ करोड ६९ लाखको खरिद भएको छ भने १४ करोड ५६ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट १८ करोड ७३ लाखको खरिद भएको छ भने १६ करोड ५८ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट १८ करोड ९९ लाखको खरिद भएको छ भने १४ करोड ४२ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट १३ करोड ३५ लाखको खरिद भएको छ भने १४ करोडको बिक्री भएको छ ।