काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा आज ६ वटाबाट उच्च खरिद र ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २२ करोड ३७ लाखको खरिद भएको छ भने २४ करोड ९५ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १८ करोड ८२ लाखको खरिद भएको छ भने १६ करोड ७६ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १४ करोड ९६ लाखको खरिद भयो भने १३ करोड ८२ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट १४ करोड ८० लाखको खरिद भएको छ भने १२ करोड ८१ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १३ करोड ७० लाखको खरिद भएको छ भने १३ करोड २८ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १० करोड २२ लाखको खरिद भएको छ भने १५ करोड २७ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १२ करोड ४० लाखको खरिद भएको छ भने ११ करोड ९८ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १० करोड ९० लाखको खरिद भएको छ भने १२ करोड १६ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ११ करोड ५२ लाखको खरिद भएको छ भने ११ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट ९ करोड ५९ लाखको खरिद भएको छ भने ११ करोड १० लाखको बिक्री भएको छ ।