काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोड ८० लाखको खरिद भएको छ भने ३० करोड ११ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिज २० करोड २८ लाखको खरिद भएको छ भने २२ करोड २८ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २१ करोडको खरिद भएको छ भने २० करोडको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १५ करोड ८९ लाखको खरिद भएको छ भने १० करोड ८१ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १५ करोड १३ लाखको खरिद भएको छ भने १४ करोड ५३ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजबाट १५ करोड ६३ लाखको खरिद भएको छ भने १२ करोड ८१ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट १३ करोड ५४ लाखको खरिद भएको छ भने १४ करोड ३२ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको हातेमालो सेक्यूरिटिजबाट १४ करोड ७७ लाखको खरिद भएको छ भने १० करोड ६७ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १२ करोड ३१ लाखको खरिद भएको छ भने ११ करोड ५३ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट ११ करोड ८६ लाखको खरिद भएको छ भने ११ करोड ६४ लाखको बिक्री भएको छ ।