बुधबार, चैत्र २०,२०८१ 12:58:04
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:58:04
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, अग्रवाल सेक्यूरिटिजबाट सर्वाधिक खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, अग्रवाल सेक्यूरिटिजबाट सर्वाधिक खरिद
Nabil Bank Limited

काठमाण्डौं । आजको शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट खरिद भएको छ ।  

आज नासा सेक्यूरिजिबाट सर्वाधिक कारोबार भएको छ । यो ब्रोकरबाट आज २२ करोड १३ लाखको खरिद भएको छ भने १८ करोड ९८ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १६ करोड १० लाखको खरिद भएको छ भने १६ करोड ६९ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १७ करोडको खरिद भएको छ भने १५ करोड २८ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १७ करोड ७५ लाखको खरिद भएको छ भने १४ करोड ३३ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १४ करोड ४४ लाखको खरिद भएको छ भने १६ करोड ६१ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजबाट २३ करोड १९ लाखको खरिद भएको छ भने ६ करोडको मात्रै बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १२ करोड ४७ लाखको खरिद भएको छ भने १४ करोड ३२ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको डाइानामिक मनी म्यानेजरबाट १० करोड ४७ लाखको खरिद भएको छ भने १६ करोड १४ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट ११ करोड २० लाखको खरिद भएको छ भने १४ करोड ९८ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट ११ करोड ४१ लाखको खरिद भएको छ भने ११ करोड ३९ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.