शुक्रबार, जेष्ठ १,२०८३ 03:56:07
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:56:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज ललितपुरका यी स्थानमा बिजुली काटिने

Laxmi Sunrise Bank Limited
आज ललितपुरका यी स्थानमा बिजुली काटिने
Shivam Cement

काठमाण्डौ । आज ललितपुरका विभिन्न क्षेत्रमा बिजुली कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो ।

पाटनको १३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

प्राधिकरणका अनुसार भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा आज दिउँसो १२ देखि २ बजेसम्म लाइन काटिने छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बिजुली काटिँदा ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले माफी मागेको छ । निर्धारित कार्य तोकिएको समयअगावै सम्पन्न गरी नियमित बिजुली उपलब्ध गराइने सूचनामा उल्लेख छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.