बुधबार, चैत्र २०,२०८१ 12:36:50
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:36:50
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा अधिकांश ब्रोकरहरुबाट खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४४ करोड ६४ लाखको खरिद भएको छ भने ५६ करोड ७२ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २२ करोड ३८ लाखको खरिद भएको छ भने २७ करोड ३४ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिजबाट २३ करोड ५२ लाखको खरिद भएको छ भने २३ करोड ९७ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २३ करोड ८२ लाखको खरिद भएको छ भने २३ करोड ४४ लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

पाँचौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १७ करोृडको खरिद भएको छ भने २४ करोड ४३ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २१ करोडको खरिद रहेको छ भने १८ करोड ७२ लाखको बिक्री भएको छ ।  

सातौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २० करोड १९ लाखको खरिद भएको छ भने १८ करोड ८९ लाखको बिक्री भएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौ स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १७ करोड ६१ लाखको खरिद भएको छ भने १७ करोडको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १६ करोड ८० लाखको खरिद भएको छ भने १३ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको अग्रवाल सेक्यूरिटिजबाट २० करोड ८३ लाखको खरिद भएको छ भने ं६ करोड ८६ लाखको बिक्री भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.