बुधबार, चैत्र २०,२०८१ 12:32:12
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:32:12
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद, कुनबाट भयो कतिको कारोबार ?

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद, कुनबाट भयो कतिको कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २० करोड ९९ लाखको खरिद भएको छ भने १४ करोड ५३ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १६ करोड ४३ लाखको खरिद भएको छ भने १४ करोड ८६ लाखको बिक्री भएको छ ।

तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १५ करोड ३५ लाखको खरिद भएको छ भने १५ करोड ३१ लाखको बिक्री भएको छ ।

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १४ करोड ३९ लाखको खरिद भएको छ भने १३ करोड ९२ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १४ करोड ९१ लाखको खरिद भएको छ भने १३ करोड २८ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट १३ करोड ७१ लाखको खरिद भएको छ भने १४ करोड १९ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १२ करोड ८८ लाखको खरिद भएको छ भने १४ करोड ४४ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको श्रीकृष्ण सेक्यूरिटिबजाट १३ करोड ९८ लाखको खरिद भएको छ भने १२ करोड २० लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको क्यापिटल म्याक्सबाट १३ करोड ३० लाखको खरिद भएको छ भने ८ करोड ३५ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १२ करोड ७ लाखको खरिद भएको छ भने ९ करोड १८ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.