बिहीबार, बैशाख ११,२०८२ 11:13:05
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 11:13:05
IME remit
Global IME Bank Limited

माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ‘ग्लोबल मनि विक २०२५’

Hyundai Nepal
माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ‘ग्लोबल मनि विक २०२५’
Nabil Bank Limited

काठमाण्डौ । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने ग्लोबल मनि विक २०२५ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च १७ तारिखदेखि २३ तारिखसम्म परेको ग्लोबल मनि विक २०२५ अन्र्तगत माछापुच्छ्रे« बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो ।  

बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेजसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरी ग्लोबल मनि विक २०२५ मनाएको हो ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

माछापुच्छ्रे बैंकले आम ग्राहकवर्गलाई लक्षित गर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरु मार्फत वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।  

Muktinath Bikas Bank Limited

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जालतथा २०४ वटा एटीएमहरु मार्फत १६ लाखभन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ सुबिधा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.