माछापुच्छ्रे बैंकको लाभांश घोषणा
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्तापूँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।बैंकका अनुसार प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। सञ्चालक समितिको भदौ २६ गते अपराह्न बसेको बैठकले लाभांश वितरण गर्ने...

