आईतवार, बैशाख ६,२०८३ 08:51:07
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:51:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन माछापुच्छ्रे बैंकको आग्रह

Bizshala
५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन माछापुच्छ्रे बैंकको आग्रह
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै ५ वर्षभन्दा अगावै सम्पन्न साधारण सभाबाट पारित भएको आव २०७५÷७६ सम्मको नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।  

सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र काठमाण्डौको बाघदरबारमा रहेको जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।    

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।  उल्लेखित ५ वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित सेयरधनीहरुको विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले जनाएको छ ।   

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.