सोमबार, असार २,२०८२ 03:41:53
  • सोमबार, असार २,२०८२ 03:41:53
Global IME Bank Limited

माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर

Hyundai Nepal
माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर
Nabil Bank Limited

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले वैशाख १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६ प्रतिशत कायम गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ३.५० प्रतिशत,६ महिनादेखि १ वर्षका लागि ३.७५ प्रतिशत,१ वर्षदेखि देखि ३ वर्षसम्मका लागि ५ प्रतिशत र ३ वर्षभन्दामाथिका लागि पनि ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा पनि कुनै घटबढ गरेको छैन। बैंकले संस्थागत निक्षेपतर्फ वैशाख महिनाका लागि अधिकतम ४ प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ । बैंकले वैशाख महिनाका लागि संस्थागत निक्षेपतफ ६ महिनादेखि १ वर्षसम्मका लागि ३ प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ३.५० प्रतिशत र ३ वर्षभन्दा माथि अवधिका लागि ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.