काठमाण्डौ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको राजीनामा स्वीकृत भएको छ । बैंकको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्ने निर्णेय गरेको हो ।
बैेठकले उनको राजीनामा चैत १० गतेदेखि लागू हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसका साथै बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी प्रुदान गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।