सोमबार, चैत्र १८,२०८१ 06:32:46
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 06:32:46
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
Nabil Bank Limited

काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट मात्रै बिक्री भएको छ ।  आज अनलाइन सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज १६ करोड ५२ लाखको खरिद भएको छ भने २३ करोड ६३ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट १८ करोडको खरिद भएको छ भने २१ करोड १० लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूररिटिजबाट १८ करोड ९५ लाखको खरिद भएको छ भने १४ करोड ४० लाखको बिक्री भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो स्थानमा रहेको सनी सेक्युरिटिजबाट १४ करोड ३९ लाखको खरिद भएको छ भने १५ करोड ११ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १५ करोड ९१ लाखको खरिद भएको छ भने १० करोड ९४ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १२ करोड ७८ लाखको खरिद भएको छ भने १२ करोड २९ लाखको बिक्री भएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सातौ स्थानमा रहेको भृकुटी स्टक डिलरबाट १६ करोड ७१ लाखको खरिद भएको छ भने ७ करोड ७६ लाखको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट १० करोड ८० लाखको खरिद भएको छ भने ११ करोड ५४ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट १० करोड २० लाखको खरिद भएको छ भने १० करोड ४७ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ९ करोड खरिद भएको छ भने ११ करोड ५५ लाखको बिक्री भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.