शुक्रबार, जेष्ठ १,२०८३ 03:56:41
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:56:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५०% छुट

Laxmi Sunrise Bank Limited
गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५०% छुट
Shivam Cement

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युत्को सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक भएर आएसँगै हितेन्द्रदेव शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युत्को सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् ।  

Bizshala
New Office
CG Motors

अहिले २० युनिटसम्म विद्युत् प्रयोग गर्ने जनताले सेवा शुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्छ । सो मा प्राधिकरणले ५० प्रतिशत छुट दिने निर्णय गरी त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिस गर्ने निर्णय भएको हो । नियमन आयोगले स्वीकृति दिएपछि यो दर लागू हुनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, २० युनिटसम्म विद्युत् उपभोग गर्ने गरिब र साना ग्राहकहरूकोमा तीन महिनामा एक पटक मात्रै मिटर रिडिङ गर्ने निर्णयसमेत भएको छ । हाल सबै ग्राहकहरूको मिटर महिनैपिच्छे रिडिङ हुने गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.