शनिबार, बैशाख ५,२०८३ 04:02:14
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 04:02:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीनकुनेको प्रदर्शनमा प्रहरीको गोली लागेका एकजना घाइतेको मृत्यु

Bizshala
तीनकुनेको प्रदर्शनमा प्रहरीको गोली लागेका एकजना घाइतेको मृत्यु
Shivam Cement

काठमाण्डौ । आज राजधनीको तीनकुनेमा भएको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । राजावादीको प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागी घाइते भएका एक जनाकोको मृत्यु भएको हो ।  

निजलाई त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य उपचारका लागि पुर्‍याउँदा मृत्यु भएको हो । हाल मृतकको शव पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइएको छ । मृतकको विस्तृत परिचय खुलिनसकेको जनाइएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तीनकुनेमा आज राजावादी प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएका झडपका क्रममा २२ जना घाइते भएका छन् । प्रदर्शनकारीहरुले ठाउँ ठाउँ तोडफोड र आगजनी गरेका छन् । केही सरकारी गाडी तथा केही सवारीहरुमा समेत आगजनी भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

केही निजी घर तथा व्यवसायिक महलहरुमा समेत तोडफोड र ढुंगामूडा भएको छ ।  

स्थिति नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले तीनकुने र आसपासको क्षेत्रमा आज राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.