बुधबार, चैत्र २०,२०८१ 08:11:25
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 08:11:25
तीनकुनेको प्रदर्शनमा प्रहरीको गोली लागेका एकजना घाइतेको मृत्यु
NEWS

तीनकुनेको प्रदर्शनमा प्रहरीको गोली लागेका एकजना घाइतेको मृत्यु

काठमाण्डौ । आज राजधनीको तीनकुनेमा भएको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । राजावादीको प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागी घाइते भएका एक जनाकोको मृत्यु भएको हो ।  निजलाई त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य उपचारका लागि पुर्‍याउँदा मृत्यु भएको हो । हाल मृतकको शव पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइएको छ । मृतकको विस्तृत परिचय खुलिनसकेको जनाइएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.