बिहीबार, चैत्र १९,२०८२ 09:58:28
Bizshala
  • बिहीबार, चैत्र १९,२०८२ 09:58:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रहरीको गोली लागी घाइते एक राजावादी प्रदर्शनकारीको मृत्यु, केही गम्भीर

Bizshala
प्रहरीको गोली लागी घाइते एक राजावादी प्रदर्शनकारीको मृत्यु, केही गम्भीर
Shivam Cement

काठमाण्डौ । राजावादी प्रदर्शनकारीहरुको आन्दोलन भड्किएर हिंसात्मक रुप लिएपछि भएको झडपका क्रममा प्रहरीको गोली लागी घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ ।  

प्रहरीका अनुसार काठमाण्डौको तीनकुनेमा शुक्रबार भएको झडपका क्रममा गम्भीर घाइतेमध्ये एकजनाको मृत्यु भएको हो । मृतक कीर्तिपुर नगरपालिका ४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

झडपमा परी हालसम्म २२ जना घाइते भएका छन् । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको त्यहाँ पुग्नुअघि नै मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्रहरीले अवस्था नियन्त्रणबाहिर गएको भन्दै टियरग्याँससँगै रबरका गोली र हवाई फयर पनि गरेको थियो ।  

केही घाइतेहरुको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

1 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.