काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५३ करोड ८९ लाखको खरिद भएको छ भने ३२ करोड ३९ लाखको बिक्री भएको छ ।
दास्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २६ करोड ५८ लाखको खरिद भएको छ भने ३० करोड ५५ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३२ करोड ७८ लाखको खरिद भएको छ भने २३ करोड ५७ लाखको बिक्री भएको छ ।
चौथो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २८ करोड ४६ लाखको खरिद भएको छ भने २३ करोड ६२ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २४ करोड ७० लाखको खरिद भएको छ भने २५ करोड ६३ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २१ करोड ९६ लाखको खरिद भएको छ भने १७ करोड ३८ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १७ करोड ८२ लाखको खरिद भएको छ भने २१ करोड ४३ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको दिपशिखा धितोपत्रबाट २० करोड ४२ लाखको खरिद भएको छ भने १३ करोड १४ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको त्रिशक्ति सेक्युरिटिजबाट १७ करोड ५५ लाखको खरिद भएको छ भने १५ करोडको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १३ करोड ९६ लाखको खरिद भएको छ भने १८ करोड ५५ लाखको बिक्री भएको छ ।