शनिबार, बैशाख ५,२०८३ 04:32:47
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 04:32:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कक्षा १२ को परीक्षा नसर्ने

Bizshala
कक्षा १२ को परीक्षा नसर्ने
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै हुने बताएको छ ।  

शिक्षकहरुको आन्दोलनका कारण परीक्षा स्थगित भएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालहरुमा फैलिएको विषयप्रति ध्यानाकर्षण जनाउँदै बोर्डले परीक्षा नसरेको बताएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै, सामाजिक सञ्जालहरुमा भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बोर्डले जनाएको छ । ‘परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कार्वाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

बोर्डले परीक्षाको वातवरण बनाउन प्रधानाध्यापकहरूलाई अनुरोध पनि गरेको छ । ‘परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

बोर्डले यसअघि कक्षा १२ को परीक्ष २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने सूचना जारी गरेको थियो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.