कक्षा १२ को मौका परीक्षा स्थगित
काठमाण्डौ । कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै भदौ २८ र २९ गते सञ्चालन हुने मौका परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
TRENDING
काठमाण्डौ । कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै भदौ २८ र २९ गते सञ्चालन हुने मौका परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपश्चात नतिजा सार्वजनिक गरिएको हो ।परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । यस्तै ३८.८३ विद्यार्थी ननग्रेड भएको बोर्डले जनाएको छ । यसपटकको कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि सुरु भएको थियो । शिक्षक आन्दोलनका कारण कक्षा १२ को...
काठमाण्डौ । सोमबार साझ राष्ट्रिय परीक्षा बोर्डमा बैठक सुरु भएको छ । कक्षा १२ को नतिजा सार्वजनिक गर्नेबारे सानोठिमीस्थित बोर्डको कार्यालयमा बैठक बसेको हो । बैठक समाप्त भएपछि नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।
काठमाण्डौ । कक्षा १२ को स्थगित परीक्षा वैशाख २१ गतेबाट सुरु हुने भएको छ । मंगलबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका पदाधिकारीलाई बोलाएर परीक्षा सार्न निर्देशन दिएका थिए ।
काठमाण्डौ । कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा निर्धारित समयमै गर्ने निर्णय गरेको हो । शिक्षकहरु आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन आज बैठक बोलाइएको थियो । बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन...
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ । कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज बिहान उक्त बैठक बस्न लागेको हो । कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन हुन गईरहेको अवस्थामा शिक्षकहरु भने गत चैत २० गतेदेखि आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो ।
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै हुने बताएको छ । शिक्षकहरुको आन्दोलनका कारण परीक्षा स्थगित भएको भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालहरुमा फैलिएको विषयप्रति ध्यानाकर्षण जनाउँदै बोर्डले परीक्षा नसरेको बताएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.