आईतवार, असार २२,२०८२ 06:52:18
  • आईतवार, असार २२,२०८२ 06:52:18
Global IME Bank Limited

राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न खातावालाहरुलाई कुमारी बैंकको आग्रह

Hyundai Nepal
राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न खातावालाहरुलाई कुमारी बैंकको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले खातावालाहरुलाई राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै कुमारी बैंकमा सञ्चालनमा रहेको खातामा नेपाल राष्ट्र बैंकले गरेको अनिवार्य व्यवस्था बमोजिम राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण उपलब्ध गराउन बाँकी रहेको भए २०८१ माघ १ गतेपछि खोलिएका खाताहरुको हकमा २०८२ असार मसान्त अथवा खाता खुलेको मितिले ९० दिनभित्र अनिवार्य रुपमा अद्यावधिक गर्न आग्रह गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त समयसीमाभित्र परिचयपत्र उपलब्ध नभएको खण्डमा राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध नभएका खाताहरु रोक्का समेत राख्न सकिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.