कुमारी बैंक ग्लोबल कार्बन अकाउन्टिङ एलायन्समा आबद्ध
काठमाण्डौ । कुमारी बैंक लिमिटेड ग्लोबल कार्बन अकाउन्टिङ एलायन्स (PCAF) मा आबद्ध भएको छ। बैंकले PCAF मा आबद्ध हुँदै जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन र व्यवस्थापनमा थप पारदर्शिता अपनाउने प्रतिबद्धता जनाएको छ।PCAF को सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक रूपमा...

