सोमबार, बैशाख ७,२०८३ 12:12:22
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:12:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्वती निक्षेपबाट कर्जा लिन सकिने

Bizshala
कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्वती निक्षेपबाट कर्जा लिन सकिने
Shivam Cement

काठमाण्डौ । अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९०% सम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सक्ने भएका छन् ।  हालसम्म यो सेवा लिनका लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था भएकोमा अब भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै अब देखी सो सेवा घर बसेर नै लिन सकिने व्यवस्था गरेको जनाएको छ ।

मोबाइल बैंकिङ एपद्वारा कर्जा लिँदा ब्याजदरमा ०.२५% छुट पनि रहेको छ भने यस्तो प्रकारको कर्जा लिनको लागी कुनै पनि किसिमको कागजी प्रकृयाहरु नहुने र मोबाइल बैंकिङ एपमार्फत यो सुबिधा चौबिसै घण्टा उपलब्ध रहने बैंकले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

निक्षेपकर्तालाई आवश्यकता परेका अवस्थामा निक्षेपकर्ताले आफ्नो मुद्वती निक्षेपलाई रद्व नगरी, मोबाइल बैंकिङ एपमार्फत सामान्य केहि क्लिकहरु गरेको आधारमै आफ्नो बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सक्नेछन् ।  

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.