काठमाण्डौ । कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप जं.व राणा चयन भएका छन् ।
बैंकको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई बैंकको अध्यक्षमा चयन गरेको हो ।
बैंकले गत माघ २८ गते २३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।