काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक पानु दत्त पौडेलको राजीनामा स्वीकृत भएको छ । वैशाख १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनी सर्वसाधारण सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।