नेप्सेमा थपियो ९ लाख ९० हजार कित्ता बोनस सेयर
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत दरको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ६४ लाख ९८ हजार ९९६ कित्ता पुगेको छ । सूचीकृत हकप्रद सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २६ गतेदेखि हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।कम्पनीले १००ः१० अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा २३ करोड १० लाख रुपैयाँबराबरको २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी माछापुच्छ्रे बैंक लिमिटेडको नाममा रहेको २६ हजार ९७४ कित्ता सेयर बिक्री गर्न प्रक्रिया अघि बढाएको हो ।
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्नपीले हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । जस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २३ करोड १० लाख रुपैयाँ बराबरको २३ लाख १० हजार...
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४३१.६४ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिदका लागि योग्य ठहरिनेछन् ।कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्सले आधारभूत सेयरधनीहरूलाई आफ्नो हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हकप्रद सेयरबापतको प्रतिसेयर रु.१०० का दरले हुन आउने रकम जम्मा गर्न आग्रह गरेको हो । हकप्रद वापतको रकम लक्ष्मी सनराइज बैंक मा रहेको कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ। तोकिएको...
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्कासन गर्नका लागि यही फागुन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले माघ २७ गते नेपाल धितोपत्र बोर्डबाट १००ः१० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न स्वीकृती पाएको हो ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूह तर्फका २१ लाख ७१ हजार ९३५ कित्ता सेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखिएको छ । उक्त सेयरको प्रस्ताव न्यूनतम बोलकबोल मूल्य प्रतिसेयर रु. ४०० तोकिएको छ भने न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रेना रिजाल नियुक्त भएकी छन् । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ ५ गतेदेखि लागू हुनेगरी रिजाललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको अवस्था निकै नै संकटग्रस्त देखिएको छ। कम्पनीले एकै त्रैमासमै रु. १५१ करोड १९ लाखको भारी नेट घाटा व्यहोरेको छ, जुन गत वर्षको सोही अवधिको घाटाभन्दा करिब ८ गुणा बढी हो।वित्तीय विवरणले कम्पनीको दयनीय स्थितिलाई छताछुल्ल पारिदिएको छ । आय वृद्धिदेखि लगानी आम्दानी, दावी व्यवस्थापनदेखि संचालन...
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको १९ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १९ हजार ८८२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज काठमाण्डौको भाटभटेनीमा रहेको अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५५६.६२ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६१२.२८ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले ३१ औँ वार्षिक साधारण सभा डाकेको हो।बैठकले यही असार ३० गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद...
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । युनाइडेट अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विलसन मान रंजित नियुक्त भएका छन् । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रंजितलाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा ५७.६५ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको सोहि अवधिसम्म भने २७ करोड ४२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म ७२ करोड ४ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन...
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक पानु दत्त पौडेलको राजीनामा स्वीकृत भएको छ । वैशाख १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका संस्थापक सेयरधनी सन्दिप खेतान,जुलि चाचान,महेन्द्र कुमार गोयल र ज्योति कुमार सरावगीको नाममा रहेको कुल २ लाख ५६ हजार ३१० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । सन्दिप खेतानको स्वामित्वमा रहेको ९९ हजार ४११ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८०...
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विलसन मान रञ्जित नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले रञ्जितलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका संस्थापक सेयरधनी आईजे ग्रुप प्रालि र राधेश्याम अग्रवालको नाममा रहेको कुल ४ लाख ७ हजार १८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । आईजे ग्रुपको ३ लाख ७४ हजार ४५ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ र राधेश्याम अग्रवालको प्रतिकित्ता २७५...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले यूनाइटेड अजोड इन्स्योरेन्सको ९२ हजार ३२० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा कमल गौतम नियुक्त भएका छन् । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । विगत तीन दशक भन्दा बढि समयदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख...
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) श्रवण रावलको निधन भएको छ । रावलको बिहिबार बिहान निधन भएको हो ।अन्तर्राष्ट्रिय समावेशी बीमा सम्बन्धी कार्यक्रममा सहभागी भएर घर फर्किएका रावललाई हृदयघात भएको थियो । जसपश्चात उनलाई उपचारका लागि भक्तपुरमा रहेको नागरिक अस्पतालमा लगिएको थियो । अस्पतलानमा उपचारका क्रममा आज बिहान रावलको...
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले १५ प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै असोज ४ गते सेबोनमा आवेदन दिएको हो । सेबोनबाट अनुमति पाएपछि कम्पनीले ३१ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ३१ लाख ५०...
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद निश्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ । असार ११ गते एक समारोहका बीच यूनाइटेड अजोड इन्स्योरेन्स र लक्ष्मी सनराइज क्यापिटलका अधिकारीहरुबीच निश्कासन तथा बिक्री प्रबन्धकको विषयमा एक सम्झौता भएको हो ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी जनार्दन देव पन्तको नाममा रहेको ३३ हजार १३७ कित्ता र अन्जु पाण्डेको नाममा रहेको १६ हजार ५६८ कित्ता गरी कुल ४९ हजार ७०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक...
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारण सभा बिहीबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगाल, काठमाण्डौमा सम्पन्न भएको हो । उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात १०० सेयरबापत १५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने...
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा आज काठमाण्डौको टंगालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १०.३० बजे आयोजना हुनेछ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको थियो । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको १५...
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ३१ गते बस्ने गरी विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको टंगालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १०.३० बजे आयोजना हुनेछ । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी २ अर्ब १० करोड...
काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले १५ प्रतिशत अर्थात १००ः१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले पूँजी योजना अनुरुप हकप्रद सेयर जारी गरि पूँजी वृद्धिको स्वीकृतीका लागि सिफारिससहितको प्रस्तावित पूँजी वृद्धिको योजना नेपाल बीमा प्राधिकरण पेश गर्ने र प्राधिकरणबाट स्वीकृत भएपछि पारित गर्नका लागि आगामी...
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ४६.०६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको सोहि अवधिसम्म भने १८ करोड ७७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म ७८ करोड ४४ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन...
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता...
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनी पृथी तिवारीको नाममा रहेको १ लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता गरी कुल १ लाख १९ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले...
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो नाममा रहेको मल्टीपर्पस फाइनान्सको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको मल्टीपर्पसको २ लाख ५० हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि मल्टीपर्पस फाइनान्सका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयरको बिक्री आवेदन खुलाएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ हजार ६५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ...
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनी सन्दिप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुलि चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता गरी कुल १ लाख ४९ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको ५२ हजार ५९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई कम्पनीको स्वतनत्र विज्ञ सञ्चालकमा नियुक्त गरेको हो ।
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्सले सेयर बजारमा कुल ७ करोड ४३ लाख ४५ हजार रुपैयाँ लगानी गरेको छ । कम्पनीको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा कम्पनीले बैंक, हाइड्रोपावर कम्पनी र म्युचुअल फण्डहरुमा कुल ७ करोड भन्दा बढी लगानी गरेको छ । बीमा कम्पनीहरुले कायम चुक्तापुँजीको ५ प्रतिशत रकम सूचीकृत कम्पनीको सेयरमा लगानी गर्न पाउने व्यवस्थाअनुसार युनाइटेड साढे ७ करोड...
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औंं वार्षिक साधारण सभा (मर्जर पछिको पहिलो साधारण सभा) सम्पन्न भएको छ । कम्पनीको साधारण सभा फाल्गुन ६ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सम्पन्न भएको हो । उक्त सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम १९ करोड ५४ लाख ३२ हजार रुपैयाँबराबरको बोनस सेयर र ०.५४०१ प्रतिशतका दरले हुन आउने १...
काठमाण्डौ । लाभांशको अजेण्डा पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीकोे ३० औं वार्षिक साधारण सभा आज काठमाण्डौ शंखमुलमा रहेको अनामोल ब्याङक्वेटमा सभा आयोजना हुँदैछ। उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरिएको १०.२६१२ प्रतिशत बोनस सेयर र ०.५४०१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित...
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोज भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कम्पनीले घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९/८० का लागि प्रस्ताव गरेको कुल १०.८०१३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले ३०९ औँ वार्षिक साधारण सभा डाकेको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.