काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ ।
कम्पनीको १० प्रतिशत दरको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ६४ लाख ९८ हजार ९९६ कित्ता पुगेको छ ।
सूचीकृत हकप्रद सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।