काठमाण्डौ । युनाइडेट अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विलसन मान रंजित नियुक्त भएका छन् । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रंजितलाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक नियुक्त भएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।