मंगलवार, फाल्गुन ५,२०८२ 12:04:40
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:04:40
Bizshala
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको सेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको सेयर बिक्रीमा
Shivam Cement

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूह तर्फका २१ लाख ७१ हजार ९३५ कित्ता सेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखिएको छ । उक्त सेयरको प्रस्ताव न्यूनतम बोलकबोल  मूल्य प्रतिसेयर  रु. ४०० तोकिएको छ भने न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनीका संस्थापक सेयरधनीसहित प्रचलित कानूनबमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित समयसीमाभित्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौँमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

तोकिएका सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वतः अमान्य हुने जनाइएको छ भने लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानूनअनुसार बिक्री प्रबन्धकमा निहित रहनेछ कम्पनीले जनाएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.